काठमाडौः प्रधानमन्त्री केपी शर्मा ओली आज युरोपका तीन देशहरूको साता लामो भ्रमणमा जाँदै छन्। आज साँझ प्रधानमन्त्री नेतृत्वको प्रतिनिधि मण्डल टोली जेनेभाका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको छ।
स्वीट्जरल्याण्डको भियना हुँदै प्रधानमन्त्री ओली संयुक्त राज्य (बेलायत) र फ्रान्सको भ्रमण गर्ने छन्।
प्रधानमन्त्री ओली नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै अन्तर्राष्ट्रिय