सिद्धार्थ क्यापिटलको वित्तीय साक्षरता

सिद्धार्थ क्यापिटल लिमिटेडले काठमाडौँ महानगरपालिका-२७ को सहकार्यमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । दरबार हाइ स्कूलमा आयोजित उक्त कार्यक्रममा व्यक्तिगत वित्तीय व्यवस्थापन, वचत र लगानीका बारेमा सहभागीहरुलाई जानकारी गराइएको थियो । कार्यक्रममा ५० जना भन्दा माथिको सहभागिता रहेको थियो भने उक्त कार्यक्रमको क्यापिटल लिमिटेडको तर्फबाट नमिता कट्टेल, प्रकाश सुबेदी, रिजु कर्माचार्य र एञ्जिला शाहीले […]