टाटा कमर्सियल गाडीका लागि शुभकामना सर्भिस क्याम्प

काठमाडौं । सिप्रदीले टाटा कमर्सियल गाडीका ग्राहकलाई चाडपर्वको समयमा सुरक्षित यात्राको कामनासहित शुभकामना सर्भिस क्याम्प सञ्चालनमा ल्याएको छ । चाडपर्वको समयमा ढुक्कसँग आफ्नो व्यवसाय सञचालन गर्न सहयोग मिलोस् भन्ने उदेश्यले १४ असोजदेखि ३ कात्तिकसम्म क्याम्प सञ्चालनमा ल्याएको सिप्रदीले जनाएको छ । उक्त क्याम्प सिप्रदीका २६ वटा सर्भिस सेन्टर र ७ वटा आधिकारीक सर्भिस सेन्टरहरुमा एकै […]