America. Amidst rising tensions in West Asia, 80 member nations of the United Nations, led by Bahrain, have called for the immediate and complete reopening of the strategic Strait of Hormuz and to ensure the safe and unimpeded passage of ships there.Bahrain's Foreign Minister Abdul Latif Al-Zayani made the call on behalf of the participating countries at a press conference held at the United Nations Headquarters in New York during the 81st UN General Assembly. He stated that the obstruction in the Strait of Hormuz could have serious implications for international trade, energy security, and the global economy.According to Bahrain's...
काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्य बेलायतका अन्तरराष्ट्रिय विकाससम्बन्धी राज्यमन्त्री क्रिस्टी म्याकनिलबीच भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका क्रममा संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भएको उक्त भेटवार्तामा उनीहरुबीच नेपाल–बेलायत सम्बन्ध तथा पारस्परिक हितका विविध विषयमा छलफल भएको मन्त्री खनालको सचिवालयले जनाएको छ । भेटवार्तामा दुवै पक्षबीच पछिल्लो समय विस्तार हुँदै गएको नेपाल–बेलायत द्विपक्षीय सहकार्यलाई थप […]
पुँजीबजार बिहानी अपडेटमा आज नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको लगानीसम्बन्धी व्यवस्थामा गरेको संशोधन, नेपाल इन्भेष्टमेण्ट मेगा बैंक र सिटिजन्स बैंकको संस्थापक शेयर बिक्री तथा एपोलो हाइड्रोपावरको सामूहिक लगानी कोषतर्फको शेयरको लक–इन अवधि समाप्तिसम्बन्धी गतिविधि समेटिएका छन्। बजार बन्द आज शेयर बजार बन्द रहेको छ । इन्द्रजात्रा पर्वका अवसरमा उपत्यकामा सार्वजनिक विदाका कारण शेयर […]
मुस्ताङ– उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकमा यही असोज ८ देखि ११ गतेसम्म राति यातायात सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङले एक सूचना प्रकाशित गरी म्याग्दी र मुस्ताङको सिमाना काभ्रेभिरदेखि कोरला नाकासम्म साँझ ६बजेदेखि बिहान ६ बजेसम्म रातिमा यातायात सञ्चालनमा रोक लगाएको जनाइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण तथा […]
काठमाडौँ । देशका प्रमुख नदी तथा स-साना खोलामा पानीको बहाव बढ्ने क्रमसँगै विभिन्न जिल्लामा आकस्मिक बाढीको जोखिम बढेको छ। बाढी पूर्वानुमान महाशाखाले आज र भोलि विभिन्न नदीमा जलसतह उल्लेख्य बढ्ने पूर्वानुमान गर्दै जोखिमयुक्त जिल्ला छुट्याएर सतर्कता अपनाउन आग्रह गरेको छ। आज उच्च जोखिममा रहेका जिल्ला गोरखा, लमजुङ, कास्की, मनाङ, मुस्ताङ, दाङ, बाँके, बर्दिया, सुर्खेत, दैलेख, […]
Continuous rainfall has blocked the main highways connecting to Kathmandu. The Prithvi Highway, BP Highway, and Kantilokpath are all closed after landslides