काठमाडौँ– अन्तरदेशीय सीमा र अन्तरदेशीय मुद्रा कारोबार र भुक्तानीमा विनिमय कम्पनी वेस्टर्न् युनियनले दशैँ, तिहार र छठ लक्षित क्यास उत्सव योजनाको विजेता घोषणा गरेको छ। काठमाडौँमा एक कार्यक्रम गरी लक्की ड्रमार्फत मस्तकला नेपाली बि.क. विजेता घोषित भएकी हुन्। उनले वेस्टर्न् युनियनको नेपालमा रहेका ७ वटा मुख्य एजेन्टमध्ये नबिल बैंकको सब–एजेन्ट मुक्तिनाथ विकास बैंकबाट कारोबार गरेकी […]