बार्सिलोना ला लिगाको शीर्षस्थानमा उक्लियो

१० फागुन, काठमाडौं । बार्सिलोना स्पेनिस ला लिगा फुटबलको शीर्षस्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा लेभान्टेलाई पराजित गर्दै बार्सिलोना रियल मड्रिडलाई पछि पार्दै शीर्षमा फर्किएको हो । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले लेभान्टेलाई ३-० …