कुनै बेला भजन गाएर गुजारा गर्थिन्, अब करोडौंकी मालिक हुन् नेहा कक्कड, कार कलेक्सन पनि उत्कृष्ट

 आजकाल विभिन्न प्रकारका गीत सुन्न पाइन्छ । यस्ता गीतमा उत्कृष्ट गायक  गायिकाले स्वरबद्ध गर्ने गर्छन् । बलिउड जगतमा यस्ता थुप्रै गायक छन् जसको आवाजमा मानिसहरु फिदा हुने गर्छन् । यीमध्ये एक गायिका हुन् नेहा कक्कड जसको फ्यान फलोविङ निकै राम्रो छ । नेहा हुन त विभिन्न प्रकारको गीत गाउँछिन् तर उनी विशेषगरी पार्टी गीतका लागि परिचित छिन् । सोसल मिडियादेखि वास्तविक जीवनसम्म नेहाले प्रशंसकको अत्यधिक प्रेम पाउँछिन् । एक समय थियो जब नेहा भजन गाएर जीवन निर्वाह गर्थिन् तर अब उनी बलिउडकी एक सफल