अत्यधिक गर्मीले क्यानडाको जनजीवन अस्तव्यस्त, ब्रिटिस कोलम्बिया प्रान्तमा ४६ दशमलव ६ डिग्री तापक्रम

एजेन्सी । अत्यधिक गर्मीले क्यानडाको जनजीवन अस्तव्यस्त भएको छ । क्यानाडका केही शहरमा हिजो गर्मीले अहिलेसम्मकै नयाँ रेकर्ड बनाएको छ । पश्चिमी क्यानडास्थित ब्रिटिस कोलम्बिया प्रान्तको लाइटन शहरमा ४६ दशमलव ६ डिग्री तापक्रम पुगेको छ । यो युएईको दुबईमा भदा बढी हो । क्यानडाका वातावरण तथा मौसमविद्हरुले पश्चिम क्यानडाका केही भूभागमा तापमान ४७ डिग्री पार […]