काठमाडौं : एपेन्डिसाइटिसको शल्यक्रिया गराएर चिकित्सकको निगरानीमा अस्पतालमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रपति विद्यादेवी भण्डारी शिक्षण अस्पताल पुगेकी छन्। प्रधानमन्त्री ओलीलाई शिक्षण परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा बिहीबार साँझ पुगेकी हुन्।
मंगलबार एपेन्डिसाइ...