काठमाडौँ – तिहारको लक्ष्मीपूजाको दिन देशभित्रको विद्युत उच्च माग (पिक डिमाण्ड) १३०५ मेगावाट पुगेको छ। गत वर्ष लक्ष्मीपूजाको दिन विद्युत् पिक डिमाण्ड १२७० मेगावाट रहेकोमा यस वर्ष ३५ मेगावाट बढी १३०५ मेगावाट पुगेको हो। नेपाल विद्युत प्राधिकरणले यस वर्षको लक्ष्मीपूजाको दिन सोमबार साँझ ६ : १० बजे पिक डिमाण्ड १३०५ मेगावाट रेकर्ड गरेको हो। प्राधिकरणका […]
काठमाडौं, कात्तिक ८ । लक्ष्मीपूजाका दिन नेपालमा १३ हजार बढी मेगावाट विद्युत खपत छ ।काठमाडौं । सोमबार साँझ देशभर १३०५ मेगावाट विद्युत खपत भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । जुन अघिल्ला वर्षको तुलनामा उच्च हो । सोमबार साँझ ६ः१० मिनेटमा सबै भन्दा उच्च खपत भएको प्राधिकरणले जनाएको छ । गत वर्ष लक्ष्मीपूजामा विद्युतको उच्चतम […]
तिहारको लक्ष्मी पूजाका दिन बेलुका १ हजार ३०५ मेगावाट बिजुली खपत भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार सोमबार (आज) साँझ ६ः१० बजे विद्युत प्रणालीमा भएको १ हजार ३०५ मेगावाट बिजुली पिक लोड (उच्चतम खपत) भएको हो ।सो समयमा नेपालबाट भारतमा ३८० मेगावाट बिजुली निर्यात भएको छ । गत वर्षको लक्ष्मी पूजाका दिन नेपालमा बिजुलीको उच्चतम खपत १ हजार २ सय मेगावाट थियो । यसवर्ष स्वदेशमा १०५ मेगावाट खपत भएको हो ।गत वर्षभन्दा यसपाली विद्युत् खपत २३ प्रतिशतले बढेको प्राधिकरणले जनाएको छ । यसमा भारतमा निर्यात भएको ३८० मेगावाट पनि जोडिएको छ ।
काठमाडौँ । गत मंगलबार देखिको मौसम बदलीसँगै बढेको चिसोका कारण विद्युत खपत वर्षकै उच्च तहमा पुगेको छ । नेपाल विद्युत प्राधिकरणको तथ्याङ्क अनुसार विद्युत खपत एक हजार छ सय ९९ मेगावाट पुगेको छ । प्रभावकारी विद्युत वितरण हुन सकेको भए विद्युत खपत अझ वृद्धि भएर एक हजार सात सय ५० मेगावाटसम्म पुग्ने प्राधिकरण प्रवक्ता सुरेशबहादुर […]
विद्युत् खपत विस्तारको गति यो पटक तीव्र देखिएको छ । गत मङ्सिर अन्तिम साता र गत वर्षको यही समयमा करिब २५ प्रतिशत खपत बढेको देखिएको हो । प्राधिकरणको तथ्याङ्कअनुसार यो अवधिमा करिब ३०० मेगावाट खपत बढेको छ ।
चिनियाँ र नेपाली लगानीकर्ताको साझेदारीमा नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिकास्थित सर्दीमा सञ्चालनमा रहेको होङ्सी सिमेन्टमा राष्ट्रिय प्रसारणको विद्युत पुगेको छ । नेपाल विद्युत प्राधिकरणले बर्दघाटमा रहेको सबस्टेसनबाट बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइनमार्फत उद्योगलाई शनिबारबाट विद्युत आपूर्ति गराएको छ । प्रसारण लाइन तथा सबस्टेसन शनिबार राति ९ बजे चार्ज गरी उद्योगलाई विद्युत आपूर्ति दिइएको हो । सञ्चालक भक्तबहादुर पुन, कार्यकारी निर्देशक कुलमान घिसिङ, वितरण तथा ग
उत्पादित विद्युत् खपत नहुँदा दैनिक चारदेखि पाँचसय मेगावाट विद्युत् खेर जाने गरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । माथिल्लो तामाकोशीबाट ४५६ मेगावाट विद्युत् उत्पादन भएपछि विद्युतू खेर जान थालेको हो ।
देशभित्रै तत्काल ८ सय मेगावाट विद्युत् खपत बढाउन सकिने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले दाबी गरेका छन् ।आगामी हिउँदमा ५ सय मेगावाटसम्म बिजुली खेर जाने भन्दै नेपाल विद्युत् प्राधिकरणले विद्युत् व्यापार लगायतका वैकल्पिक उपायको खोजी गरिरहेको बेला सचिव घिमिरेले यस्तो दाबी गरेका हुन् । औद्योगिक कोरिडोरको विद्युतीय संरचना बनाएमा अहिलेको उच्च माग […]
दुई वर्षअघि अर्थात २०७५ सालमा सरकारले घोषणा ग¥यो, १० वर्षभित्र १५ हजार मेगावाट उत्पादन गर्ने र त्यसमध्ये १० हजार मेगावाट आन्तरिक बजारमै खपत गर्ने । यसमा पनि पाँच वर्षभित्र पाँच हजार मेगावाट खपत पु-याउने योजना थियो । सरकारको घोषणा सकिन अब ३ वर्ष बाँकी छ । ठूलै चमत्कार नभए अबको ३ वर्षमा १० हजार मेगावाट खपत पुग्ने सम्भावना एकदमै कम छ ।
कोरोना महामारीअघिको सामान्य अवस्था नै हेर्ने हो भने विद्युत्को खपत पिक आवरमा बल्ल १२ सय मेगावाट पुगेको थियो । जबकि विद्युत् प्राधिकरणकै प्रक्षेपण हेर्ने हो भने चालू आर्थिक वर्षमा विद्युत्को माग २ हजार मेगावाट हाराहारीमा पुग्नुपर्ने थियो । कोरोना महामारी र लकडाउनपछि त विद्युत्को माग एक हजार मेगावाट हाराहारीमा ।