मोरङ–सुनसरीका उद्योगी व्यवसायीको आन्दोलन स्थगित

विराटनगर - बैंकको चर्को व्याजदरविरुद्ध आन्दोलनमा उत्रिएका मोरङ–सुनसरी औधोगिक क्षेत्रका उद्योगी व्यवसायीहरूले नवगठित सरकारले वार्तामा बोलाएको भन्दै आन्दोलन स्थगित गरेका छन् । बिहीबारदेखि राष्ट्र बैंक विराटनगर अगाडि अनिश्चितकालीन धर्नामा बसेका उद्योगी व्यवसायीहरूले माग सम्बोधन नभए पुन: आन्दोलनमा फर्किने गरी जारी आन्दोलन स्थगित...