१ महिनापछि शताब्दीको पहिलो खग्रास सूर्य ग्रहण हेर्दै न्युयोर्कबासी, के दिउसै अध्याँरो हुन्छ?

सन् २०२४ को सबैभन्दा रोचक खगोलीय घटना आउन एक महिना  बाँकी छ। यो लगभग एक शताब्दीमा पहिलो यो प्रकारको खग्रास सूर्यग्रहण हो भने न्युयोर्कले यस क्षणको लागि तयारी गरिरहेको छ। गभर्नर क्याथी होकुलले न्युयोर्कबाट यो खगोलीय घटना हेर्न आशा गर्ने लाखौं आगन्तुकहरूका लागि एक अद्वितीय, सुरक्षित र प्रेरणादायी अनुभव सुनिश्चित गर्न राज्यको योजना सार्वजनिक गरिसकेकी […]

सम्बन्धित सामग्री

सन् २०२४ को अन्तिम सूर्य ग्रहण आज

आजको सूर्य ग्रहण नेपाली समय अनुसार राति ९ बजेर २७ मिनेटमा लाग्ने छ भने मध्य राति ३ बजेर ३२ मिनेटमा सम्पन्न हुनेछ।

दुर्लभ मानिएको सूर्य ग्रहण आज लाग्दै, नेपालमा देखिन्छ या देखिँदैन?

आजको सूर्य ग्रहण राति ९ः २७ बजेबाट सुरु हुने र समापन राति २ः ३७ बजे हुनेछ। आजको सूर्य ग्रहण पूर्ण सूर्य ग्रहण हुनेछ र यसलाई निकै लामो मानिएको छ।

नेपालमा सूर्य ग्रहण सुरुः कस्ले हेर्ने, कस्ले नहेर्ने ?

नेपालमा सूर्य ग्रहण सुरु भएको छ। आज अपरान्ह ४ बजेर ४७ मिनेट जाँदा खण्डग्रास सूर्य ग्रहण सुरु भएको हो। नेपालको पश्चिमी क्षेत्र महेन्द्रनगरबाट देखिने सूर्य ग्रहण क्रमसः पूर्वी भेगमा सर्दै जाने छ। ...

दिउँसो ४ः५२ देखि ५ः२४ बजेसम्म सूर्य ग्रहण लाग्ने

काठमाडौं। आज दिउँसो ४ः५२ देखि ५ः२४ सम्म सूर्य ग्रहण लाग्नेछ। निर्वाचनको लागि १ करोड ८७ लाख ५० हजार मतपत्रको छपाई सम्पन्न गरिएको छ। आज यमपञ्चकको चौथो दिन गाईपूजा गरिदैछ। लक्ष्मीपूजामा १३०५ मेगावाट बिजुली खपत भएको छ। सिद्धार्थ बैंकको नाफा ४७ प्रतिशतले घटेको छ।

आज सूर्य ग्रहण लाग्दै, स्वाती नक्षत्र र तुला राशिलाई कष्ट

काठमाडौं, कात्तिक ८। आज कार्तिक कृष्ण औँसी । आज लाग्ने ग्रस्तासत खण्डग्रास सूर्य ग्रहण स्वाती नक्षत्र र तुला राशिका व्ययिक्तलाई अतिकष्ट रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिले प्रकाशन गरेको विसं २०७९ को राष्ट्रिय पञ्चाङ्गम्मा उल्लेख भए अनुसार कात्तिक ८ गतेको ग्रहण फल अनुसार मेष राशि भएकालाई स्त्री पीडा, वृष राशिकालाई सुख, […]

आगामी मंगलबार खण्डग्रास सूर्य ग्रहण, ठाउँअनुसार ग्रहण देखिने अवधि (सूचीसहित)

आगामी मंगलबार खण्डग्रास सूर्य ग्रहण लाग्ने भएको छ । यूरोपका विभिन्न भागहरु, उत्तरपूर्वी अफ्रिका तथा पश्चिम, मध्य र दक्षिण एसियाबाट यो ग्रहण देख्न सकिने विपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिले जनाएको छ ।रुसको साइवेरिया मैदानबाट उच्चतम सूर्य ग्रहणको मध्य देख्न सकिन्छ भने नेपालको सबै भागबाट केही क्षणका लागि सूर्यास्तको समयमा पश्चिम–दक्षिण पश्चिम भागमा यो अवलोकन गर्न सकिनेछ ।  नेपालबाट सूर्यास्तको समयमा सूर्य क्षितिजबाट लगभग ७ देखि १३ डिग्रीको उ

आज सूर्य ग्रहण, कहाँ कहाँ देखिनेछ असर ?

वर्षको पहिलो सूर्य ग्रहण शनिबार अबेर राती हुँदैछ । राती हुने भएकोले यो नेपालमा देखिने छैन ।सूर्य ग्रहण शनिबार राती १२ः३१ मा सुरु हुनेछ र बिहान ४ बजेर २२ मिनेटमा समाप्त हुनेछ ।अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका अनुसार ग्रहण चिली, अर्जेन्टिना, उरुग्वे, पश्चिमी पराग्वे, दक्षिण–पश्चिम बोलिविया, दक्षिण–पूर्वी पेरु र दक्षिण–पश्चिम ब्राजिलमा देखिनेछ ।जब चन्द्रमा धर्ती र सूर्यको बीचमा आउँछ तब सूर्य ग्रहण हुन्छ । चन्द्रमाको छायाँ धर्तीमा पर्छ र सूर्यको एउटा हिस्सा वा पूरा सूर्य नै ढ

आज सूर्य ग्रहण : नेपालबाट नदेखिने

काठमाडौँ । आज सूर्यग्रहण लाग्दैछ । सूर्य ग्रहण दक्षिण अमेरिका, अस्ट्रेलिया, दक्षिण अफ्रिका र दक्षिण एट्लान्टिकका देशबाट मात्रै देख्न सकिने खगोलविद्हरुले बताएका छन् । झण्डै चार घण्टा आठ मिनेट लाग्ने सूर्यग्रहण नेपालबाट भने नदेखिने पञ्चाङ्ग निर्णायक समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलले बताए । उनका अनुसार यो ग्रहण नेपालमा रात परेपछि मात्रै लाग्नेछ । यसको प्रभाव […]

आज खण्डग्रास सूर्य ग्रहण लाग्ने

काठमाडौं :  आज खण्डग्रास सूर्य ग्रहण लाग्दैछ। उत्तर अमेरिका, मगोलिया, चीन, नर्वे, ग्रीनल्याण्ड, युके, युरोप र प्यासिफिक क्षेत्रबाट देखिने सूर्य ग्रहणको नेपालमा भने कुनै असर नहुने पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। समितिका अनुसार नेपालमा सूर्यग्रहण नदेखिने भएकोले यसलाई बार्नुपर्ने आवश्यकता छैन्। जेठ महिनाको  आमावश्यामा हुन लागेको सूर्यग्रहण यो वर्षको पहिलो सूर्यग्रहण हो। नेपाली समय अनुसार दिउँसो १ बजेर ५७ मिनेटदेखि साँझ ६ बजेर ५६ मिनेटसम्म लाग्ने यो सूर्यग्रहण नेपालको कुनैपनि