मनास्लुमा बेपत्ता अमेरिकी स्की पर्वतारोही मृत भेटिइन्

शव उत्तरी गोरखाको सामागाउँमा मुचुल्का गरेर काठमाडौँ पठाउने तयारी भइरहेको एसपी केदार खनालले बताए। उनीसँगै गएका जिम मोरिसन भने शकुसल आधार शिविर फर्किएका छन्। यी दुई जना स्की गर्न गएका थिए।...