काठमाडौँ - नेकपा माओवादी केन्द्रको आज बसेको स्थायी समिति बैठकले गण्डकी प्रदेश प्रमुखमा अमिक शेरचनलाई नियुक्त गर्न सिफारिस गरेको छ । यसअघि पनि सोही प्रदेशका प्रदेश प्रमख रहेको शेरचनलाई संविधानविपरीत माओवादीले प्रदेश प्रमुख बनाउन सिफारिस गरेको हो । संविधानको धारा १६३को उपधारा (४)मा एउटै व्यक्ति एक पटकभन्दा बढी एकै प्रदेशमा प्रद…