समानुपातिक समावेशी प्रतिनिधित्वको प्रस्तावमा प्रस्तावक र समर्थक महिला मात्रै

२४ साउन, काठमाडौं । मंगलबार प्रतिनिधि सभामा स्थानीय तह, प्रदेश सभा र संघीय संसदमा समानुपातिक समावेशी प्रतिनिधित्वको विषयमा बहस भयो । प्रमुख प्रतिपक्षी नेकपा एमालेकी सांसद बिन्दा पाण्डेले ‘आगामी प्रदेश र प्रतिनिधिसभाको प्रत्यक्षतर्फको सिटमा समानुपातिक समावेशी प्रतिनिधित्व हुनुपर्ने सम्बन्धी ध्यानाकर्षण प्रस्ताव प्रस्तुत गरिन् । सत्तारुढ नेकपा माओवादी केन्द्रकी सांसद अमृता थापाले ‘प्रदेश र प्रतिनिधि सभाको […]