अतिरिक्त शुल्कविरुद्ध आन्दोलनमा उत्रेका विद्यार्थीमाथि भएको दुर्व्यवहारप्रति विद्यार्थी संगठनको आपत्ति

काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजले लिएको अतिरिक्त शुल्कविरुद्ध आन्दोलन गरिरहेका विद्यार्थीमाथि कलेज प्रशासनले गरेको दुर्व्यवहारप्रति विद्यार्थी संगठनले आपत्ति जनाएका छन्।