आर्थिक संकटमा महत्वाकांक्षी बजेट

चालू आर्थिक वर्षमा सरकारले ८ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको थियो । तर, यस वर्ष देशको आर्थिक वृद्धिदर २.१६ प्रतिशत मात्रै हुने सरकारको संशोधित अनुमान छ । तर, आगामी आवमा...