फोटो-भिडिओ नखिच्न सप्तरी प्रशासनको उर्दीविरुद्ध पत्रकार आन्दोलित

सप्तरी । जिल्ला प्रशासन कार्यालय सप्तरीले पत्रकारलाई प्रशासन कार्यालयको फोटो-भिडिओ नखिच्न भनेर बुधबार सार्वजनिक सूचना जारी गरेपछि सप्तरीका पत्रकारहरू बिहीबारदेखि आन्दोलित भएका छन् । सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी लेवनकाश्यप अधिकारीले बुधबार सूचनामार्फत् विनाअनुमति प्रशासन कार्यालय परिसरको फोटो-भिडिओ खिची समाजिक सञ्जाल, अनलाइन तथा पत्रपत्रिकामा राख्न नपाइने बताएका थिए । प्रशासनको उक्त सूचना संविधानप्रदत्त पूर्ण प्रेस […]