आईपीएल: पञ्जाबको चलेन ब्याटिङ, चेन्नइको जारी सिजन पहिलो जित

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा चेन्नइ सुपर किंग्सले पञ्जाब किंग्समाथि सहज जित निकालेको छ। वानखेडे स्टेडियम मुम्बईमा सम्पन्न खेलमा पञ्जाबमाथि ६ विकेटको सानदार जित निकाल्दै चेन्नइले प्रतियोगितामा पहिलो जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको पञ्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १०६ रन बनाएको थियो। १०७…