ऋण लिएर सपिङ कम्प्लेक्स बनाउँदै दमक नगरपालिका, काम रोक्न उच्च अदालतको अन्तरकालीन आदेश
दमक नगरपालिकाद्वारा निर्माणाधीन सपिङ कम्प्लेक्स तत्काल रोक्न उच्च अदालत विराटनगर इलाम इजलासले अन्तरकालीन आदेश दिएको छ । कम्प्लेक्स बन्न लागेको जग्गा आफ्नो भएको दाबी गर्दै दमक– ७ का पदमबहादुर माझीले अदालतमा...
शहरी पूर्वाधार विकास आयोजना अन्तरगतको हालसम्मकै ठूलो आयोजना दमक सपिङ कम्प्लेक्समा नगर विकास कोषले ४२ करोड रुपैयाँ ऋण लगानी गर्ने भएको छ । कुल ६१ करोड रुपैयाँ (अनुमानित) लागतको उक्त सपिङ कम्प्लेक्समा कोषले ४२ करोड रुपैयाँ ऋण प्रवाह गर्ने गरी हालैमात्र आयोजनासँग सम्झौता गरेको हो । ‘दमक सपिङ कम्प्लेक्स’ आयोजना निर्माणका लागि दमक नगरपालिका र नगर विकास कोषबीच ऋण सम्झौता भएको हो ।कोषको नगरपालिकाहरूमा शहरी पूर्वाधारका आयोजनामा बढी भन्दा बढी वित्तीय तथा प्राविधिक सहायता प्रदान गरी व्यवस