ऋण लिएर सपिङ कम्प्लेक्स बनाउँदै दमक नगरपालिका, काम रोक्न उच्च अदालतको अन्तरकालीन आदेश

दमक नगरपालिकाद्वारा निर्माणाधीन सपिङ कम्प्लेक्स तत्काल रोक्न उच्च अदालत विराटनगर इलाम इजलासले अन्तरकालीन आदेश दिएको छ । कम्प्लेक्स बन्न लागेको जग्गा आफ्नो भएको दाबी गर्दै दमक– ७ का पदमबहादुर माझीले अदालतमा...

सम्बन्धित सामग्री

दमक सपिङ कम्प्लेक्समा नगर विकास कोषले ४२ करोड ऋण लगानी गर्ने

शहरी पूर्वाधार विकास आयोजना अन्तरगतको हालसम्मकै ठूलो आयोजना दमक सपिङ कम्प्लेक्समा नगर विकास कोषले ४२ करोड रुपैयाँ ऋण लगानी गर्ने भएको छ । कुल ६१ करोड रुपैयाँ (अनुमानित) लागतको उक्त सपिङ कम्प्लेक्समा कोषले ४२ करोड रुपैयाँ ऋण प्रवाह गर्ने गरी हालैमात्र आयोजनासँग सम्झौता गरेको हो । ‘दमक सपिङ कम्प्लेक्स’ आयोजना निर्माणका लागि दमक नगरपालिका र नगर विकास कोषबीच ऋण सम्झौता भएको हो ।कोषको नगरपालिकाहरूमा शहरी पूर्वाधारका आयोजनामा बढी भन्दा बढी वित्तीय तथा प्राविधिक सहायता प्रदान गरी व्यवस