छोराले रड प्रहार गर्दा आमाको मृत्यु, बहिनी गम्भीर घाइते

लहान । छोराको फलामे रड प्रहारबाट गम्भीर घाइते सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–४ मा एक महिलाको गएराति उपचारको क्रममा मृत्यु भएको छ ।   घरायसी विवादमा लक्ष्मीपुर...