लामो समयदेखि स्वास्थ्य बीमाको रकम भुक्तानी नपाउँदा जिल्लाको एकमात्र सुविधासम्पन्न प्रदेश अस्पताल पर्वत सङ्कटमा परेको छ । स्वास्थ्य बीमा गरेका बिरामीको उपचार हुने जिल्लाको एकमात्र प्रदेश अस्पतालले तीन करोडभन्दा बढी भुक्तानी पाउन नसकेको हो । गत आर्थिक वर्षदेखिको स्वास्थ्य बीमा तथा ‘डायलायसिस’बापतको रु तीन करोड बढी रकम भुक्तानी लिन नसक्दा अस्पतालका क्रियाकलाप प्रभावित बनेको प्रमुख […]
RajdhaniDaily.com | काठमाडौं । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा -
उनले भनेका छन्, ‘दोलखा स्थायी बसोबास भई काठमाडौंमा अध्ययन लगायत विभिन्न पेसा व्यवसायमा रहेका युवाहरूको राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेशले हामी उत्साहित भएका छौँ। युवाहरूलाई राष्ट्रिय प्रजातन्त्र पार्टीमा हार्दिक स्वागत छ।’
२०२७ सालमा विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा एउटा घटना भयो। घटना थियो, नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघमा आबद्ध विद्यार्थीहरूले गरेको कुटपिटको। त्यसअघि नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) र पञ्चायती व्यवस्था पक्षधर राष्ट्रवादी विद्यार्थी मण्डलमा आबद्ध विद्यार्थी मिलेर क्याम्पस हातामा नेवि संघका विद्यार्थीहरूलाई कुटपिट गर्थे। तर, त्यस वर्ष […]
RajdhaniDaily.com | काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा कुहिरो लागेको छ । कोशी, मधेस, बागमती, -