विदुर: नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नेताहरुले मञ्चबाट हात उठाएर हामी मिल्यौं भनेरमात्रै पार्टी भित्रको समस्या समाधान नहुने र गुटबन्दीको अन्त्य नहुने बताएका छन्।
नेपाली कांग्रेसको दोस्रो चरणको जागरण अभियानको समापन कार्यक्रमलाई नुवाकोटको विदुरमा आयोजित सभालाई सम्बोधन गर्दै कोइरालाले नेताहरुको कार्यशैलीमा परिवर्तन नआएसम्म पार्टीभित्रको तिक्तता नमेटिने धारणा