मोबाइल व्यापारीदेखि ठेक्का-पट्टाका डनसम्म बनेका रोय जब ‘डेथ अफ अ सेल्समेन’को वीरेनप्रताप बने

एकदिन रंगकर्मी रोय श्रेष्ठलाई वरिष्ठ रंगकर्मी अनुप बरालको फोन आयो। बरालले नयाँ नाटकमा सानो भूमिका गरिदिन अनुरोध गरेपछि रोय हौसिए। राेय  रंगकर्मी बरालकै विद्यार्थीसमेत हुन्।  उनी बरालको टिममा जोडिन पाउनुलाई ठूलो उपलब्धी ठान्छन्। ‘उहाँसँग काम गर्ने अवसर गुमाउन कहिल्यै नपरोस् भन्ने लाग्छ मलाई। त्यसैले एक बिजनेसमेनको छोरोको सानो भूमिका सुनेरै हौसिएको थिएँ, हुन्छ भनेँ’, त्यो […]