साहसिक खेल ‘भिया फराटा’ नेपालमा सुरु

साहसिक खेलको रुपमा प्रख्यात भिया फराटा अर्थात् पहरामा फलामको बाटो हिँड्ने खेल नेपालमा पहिलो पटक सुरु भएको छ ।जुगल हिमश्रङ्खला अन्तर्गत ६१ सय ५१ मिटरको ग्याल्जेन हिमालको आधार शिविर जाने बाटोमा पहिलो पटक भिया फराटा खेलस्थल निर्माण भएको हो ।

सम्बन्धित सामग्री

२२ जनालाई हिमालबाट स्की गर्ने अनुमति

हिमालमा आरोहण मात्र नभएर अन्य गतिविधिहरू पनि हुने गर्दछन्। तीमध्ये स्की पनि पर्वतरोहण गतिविधिअन्तर्गत पर्ने साहसिक खेल हो।...

साहसिक ‘खेल–पर्यटन हव’ बन्दै पनौतीको कुशादेवी क्षेत्र

पनौती नगरपालिका–२ कुशादेवीको तोरीखोरियास्थित नयाँगाउँ रातोपहरामा व्यावसायिकरूपमा साहसिक खेल ‘रकक्लाइम्बिङ’ सुरु गरिएको छ । सङ्घीय राजधानी काठमाडौँबाट नजिक काभ्रेपलाञ्चोकको पनौतीनगरस्थित बसपार्कबाट पश्चिमतर्फ नौ किलोमिटर दूरीमा व्यवस्थित गरिएको उक्त रक क्लाइम्बिङको सुरुआतले नेपालको पर्यटन क्षेत्रमा थप नयाँ गन्तव्य थपिएको व्यवसायीको विश्वास छ । रक क्लाइम्बिङको नगरप्रमुख रामशरण भण्डारीले मङ्गलबार शुभारम्भ गर्नुभएको हो । उहाँले पनौती सांस्कृतिक, […]

तनहुँमा साहसिक खेल जीपलाइनमा आन्तरिक पर्यटकको आर्कषण बढ्दै

काठमाडौँ,२० कार्तिक । जिल्लाको व्यास नगरपालिका–१० स्थित पीजनहिलदेखि व्यास–५ चिन्तुटारसम्म करिब पाँच सय मिटर लामो जीपलाइन निर्माण गरिएको छ । मादी नदीमाथि जीपलाइन निर्माण गरी सञ्चालनमा ल्याएसँगै साहसिक जीपलाइनमा रम्ने आन्तरिक पर्यटकको दैनिक भीड लाग्न थालेको छ । बिदाका दिन होस् या अन्य दिन जीपलाइनको मज्जा लिन विभिन्न जिल्लाबाट आन्तरिक पर्यटक आउने गरेका छन् । […]

साहसिक खेल–पर्यटन ‘हव’ बन्दै फुल्चोकी क्षेत्र

गत शुक्रबार पनौती नगरपालिका–२ फुल्चोकी क्षेत्रमा ३५ साइक्लिङ खेलाडीले ‘मड्डी हिल डाउनिङ साइक्लिङ’ प्रतियोगितामा सहभागिता जनाए । नेपालमै पहिलो मानिएको उच्च पहाडी क्षेत्रअन्तर्गत काभ्रेतर्फको फुल्चोकी जङ्गलको हिलो बाटोमा नगरको संयोजनमा आयोजित प्रतियोगितामा १२ वर्षीय बालकसमेतको सहभागिता थियो ।पनौती नगरको आर्थिक सहयोगमा गत वर्ष उक्त क्षेत्रमा साइकल मार्ग निर्माण गरिएको थियो । गत वर्षकै चैतबाट त्यस मार्गमा पर्यटन प्रवद्र्धनार्थ पर्यटकीय क्षेत्र फुल्चोकी र नागीडाँडामा साहसिक खेल साइक

पर्यटन प्रवर्द्धन गर्दै साहसिक खेल जीपलाईनमा पर्यटनमन्त्री श्रेष्ठ सरर

काठमाडौं, १४ बैशाख । स्वास्थ्य र पर्यटनसँग जोडिएको साहसिक खेल जीपलाईनमा चढेर बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठले पर्यटन प्रवर्द्धन गरेका छन् । उनले जीपलाईन, बन्जी जम्पिङ, प्याराग्लाइडिङ, स्काइङ, आइस क्लाइबिङ, क्यानोइङलगायतले नेपालको पर्यटन क्षेत्रको विकास र विस्तारमा नयाँ आयम थप्ने बताए । साहसिक खेल, स्वास्थ्य र पर्यटनसँग जोडिएका यस्ता कुराको प्रवर्द्धनमा बागमती प्रदेश […]

पोखराको फेवातालमा साहसिक खेल

आउँदो शनिबार र आईतबार पोखराको फेवातालमा साहसिक खेल ट्रायथोलन एशियन कपको दोस्रो संस्करण सुरु हुदैंछ। नेपाल ट्रायथोलन संघको आयोजनामा पोखरामा हुने प्रतिस्पर्धा दोस्रो पटक हो।...

होलीको दिन मोटरसाइकल उडाएर रमाए युवायुवती

भक्तपुरमा होलीसहित मोटरसाइकल उडाउने साहसिक खेल प्रोफेशनल स्टन्ट शो हेरेर मानिसहरु रमाएका छन्।

साहसिक खेल क्यान्योनिङ आयोजना गर्न मन्त्रालयको प्रस्ताव

गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयले साहसिक खेल क्यान्योनिङ प्रतियोगिता आयोजना गर्न पोखरा क्यान्योनिङ प्रालिलाई प्रस्ताव गरेको छ। साहसिक खेलकुद आयोजना गर्ने योजना बनाएको खेलकुद मन्त्रालयले कास्कीको ल्वाङघलेलस्थित क्यान्योनिङ(झरनामा डोरीको सहायताले ओर...

गण्डकी प्रदेशमा साहसिक पर्यटन : एक जिल्ला, एक साहसिक खेल गतिविधि

पोखरा । पर्यटन व्यवसायी र सरोकारवालाहरूले गण्डकी प्रदेशमा साहसिक खेलकुदको प्रचुर सम्भावना भएकाले यसको विकासमा लाग्नुपर्ने बताएका छन् । प्रदेशका विभिन्न जिल्लामा रहेका खेल पर्यटनका उपयुक्त ठाउँ पहिचान गरेर प्रदेशलाई एक जिल्ला, एक साहसिक खेलकुद गन्तव्यको रुपमा विकास गर्नुपर्ने उनीहरुको भनाइ छ ।गण्डकीका ११ वटै जिल्लामा रहेका पर्यटकीय गन्तव्यलाई साहसिक खेलकुदमार्फत अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटकको बसाई लम्ब्याएर रोजगारी सिर्जना गर्नुपर्ने व्यवसायीको धारणा छ । प्रदेशल

मुस्ताङलाई साहसिक खेल पर्यटनको ‘हब’ बनाउन छलफल

उपल्लो मुस्ताङलाई साहसिक खेल पर्यटनको ‘हब’ बनाउन प्रारम्भिक छलफल शुरु गरिएको छ ।