सेतीको उर्लँदो रुप : हेर्नुस् झरीले उरालेको नदीको स्वरुप
कास्की : लगातारको वर्षाले सेती नदीको बहाव तीब्र बनाएको छ। तीन दिन लगातार वर्षा हुने भएकाले नदी किनाराका बस्ती र घरहरु जोखिममा छन्। नदी तटीय बस्तीहरुमा सुरक्षित रहन सरकारले निर्देशन पनि दिइसकेको छ।
पोखरामा सेतीको बहाब यस्तो देखिन्छ हेर्नुस्