काठमाडौं । नेपाल पत्रकार महासंघले आमसञ्चार तथा पत्रकारिता प्राज्ञिक विभाग गठन गरेको छ । सो विभागको प्रमुखमा केन्द्रीय सदस्य शन्तराम बिडारी र उपप्रमुखमा सुभाष साह रहेका छन् । विभाग आठ सदस्यीय रहेको छ । विभागको सदस्यमा डा बालकृष्ण चापागाई, रामकृष्ण अधिकारी, विकास कार्की, कृष्णराज गौतम, रामहरि सिलवाल र भानुभक्त अधिकारी रहेका छन् । विभागमा महासंघका […]
The post आमसञ्चार तथा पत्रकारिता प्राज्ञिक विभागको प्रमुखमा विडारी र उपप्रमुखमा साह appeared first on राजधानी राष्ट्रिय दैनिक.