चितवनमा अबैध नेटवर्किङ बिजनेस गर्ने २ जना भारतीयसहित ३ जना जेल चलान

चितवनमा अबैध नेटवर्किङ बिजनेस गरिरहेको अवस्थामा पक्राउ परेका तीनजना अभियुक्तलाई पुर्पक्षको लागि थुनामा पठाइएको छ ।