युएई । अफगानिस्तानका पूर्व राष्ट्रपति अशरफ गनीले अफगानिस्तानबाट आफूले पैसा लिएर नभागेको प्रस्ट पारेका छन् । उनले काबुल छाड्ने निर्णय आफूले सुरक्षा अधिकारीहरुको सल्लाहका आधारमा लिएको पनि जनाएका छन् । काबुलमा शान्ति कायम राख्नका लागि आफूसँग अन्य कुनै विकल्प नरहेको पनि उनले प्रस्ट पारेका छन् ।ट्वीटरमार्फत आफ्नो भनाइ राख्दै उनले भनेका छन्, ‘तालिबानले काबुल कब्जामा लिएपछि १५ अगस्टमा अचानक काबुल छाडेकोमा मैले अफगान नागरिकसमक्ष सफाइ दिनु पर्दछ । मैले महलका सुरक्षा अधिकारीहरुको सुझावका आधारमा त्यह