दीर्घकालीन महत्वका योजनाहरुलाई तोकिएकै मितिमा पूरा गर्नूः उर्जामन्त्री श्रेष्ठ

कर्णाली प्रदेशको जलस्रोत तथा उर्जा विकास मन्त्री दीनबन्धु श्रेष्ठ र मन्त्रालयका सचिवसहित कार्यालय प्रमुखहरुबीच कार्य सम्पादन करार सम्झौता भएको छ।...