राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पौडेलद्धारा राजीनामा

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले पदबाट राजीनामा दिनुभएको छ । नेपाली कांग्रेसले चितवन क्षेत्र नम्बर १ बाट उम्मेदवार बनाउने भएपछि उहाँले आसोज २० गतेदेखि लागू हुने गरी पदबाट राजीनामा दिनुभएको हो । सार्वजनिक लाभको पदमा रहेर चुनावमा उम्मेदवार बन्न नपाइने संवैधानिक व्यवस्था भएकाले पौडेलले राजीनामा दिनुभएको हो । पौडेलले आजै चितवन […]