नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा धामी निर्वाचित

नेपालगन्ज उद्योग बाणिज्य संघको अध्यक्षमा समावेशी प्यानलका टंकबहादुर धामी निर्वाचित भएका छन्। उनले साझा प्रजातान्त्रिक समूहका ललितकुमार रौनियारलाई आठ सय ४७ मत अन्तरले पराजित गरि संघको अध्यक्षमा निर्वाचित भएका हुन्।  धामीले...

सम्बन्धित सामग्री

आयातित वस्तुमा लेबल लगाउने कार्य स्थगित गर्न व्यवसायीको माग

उद्योगी व्यवसायीले आयातित वस्तुमा लेबल लगाउनुपर्ने कार्य हाललाई स्थगित गर्न माग गरेका छन् । बिहीबार वीरगन्ज उद्योग वाणिज्य संघ, सिद्धार्थ उद्योग वाणिज्य संघ, नेपालगन्ज उद्योग वाणिज्य संघ तथा मोरङ व्यापार संघले संयूक्त रुपमा पत्रकार सम्मेलन आयोजना गरी भन्सार विभागको यससम्बन्धी सूचना अस्पष्ट र अव्यावहारिक भएकाले निर्देशिका नबनाएसम्म स्थगित गर्नुपर्ने माग गरेका हुन् ।