डीएभी स्कुलको अभिमुखीकरण गोष्ठी

डीएभी सुशील केडिया विश्व भारती विद्यालयले स्कुल सपोर्ट प्रोजेक्ट अन्तर्गत शिक्षक र कर्मचारीलाई एक दिवसिय तालिम तथा अभिमुखीकरण सीप प्रदान गरेको छ । उक्त तालिम तथा अभिमुखीकरण गोष्ठी विद्यालयको विभिन्न सामाजिक कार्यक्रममध्यको एक अंश भएको डीएभी विद्यालयले जनाएको छ ।कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका अध्यक्ष अनिल केडियाले डीएभी सुशील केडिया विश्व भारती विद्यालय र राइजिङ एकेडेमीबीच […]

सम्बन्धित सामग्री

स्कुल सपोर्ट प्रोजेक्टअन्तर्गत डीएभीद्वारा तालिम तथा अभिमुखीकरण गोष्ठी

डीएभी शुशील केडिया विश्व भारती विद्यालयले स्कुल सपोर्ट प्रोजेक्ट अन्तर्गत राइजिङ्ग एकेडेमी, न्यु प्लाजा काठमाडौँका सञ्चालक, शिक्षक र कर्मचारीहरूलाई एक दिवसीय तालिम तथा अभिमुखीकरण सिप प्रदान गरेको छ । डीएभी बिद्यालयका अनुसार उक्त तालिम तथा अभिमुखीकरण गोष्ठी विद्यालयको विभिन्न सामाजिक कार्यक्रमहरू मध्यको एक अंश भएको उल्लेख गरेको छ। कार्यक्रमलाई सम्बोधन गर्दै डीएभी विद्यालयका अध्यक्ष अनिल […]