प्रिज्मा एड्भर्टाइजिङले ३० औं वार्षिकोत्सव : रचनात्मक डिजाइन र ब्रान्ड रणनीतिलाई थप परिस्कृत गर्ने

काठमाडौं (अस) । विज्ञापन एजेन्सी प्रिज्मा एड्भर्टाइजिङले ३० औं वार्षिकोत्सव मनाएको छ । ग्राहकसँग निकट सम्बन्ध कायम गरेर  सेवाको गुणस्तरलाई प्राथमिकता दिइँदै आएको कम्पनीले बताएको छ । प्रिज्मा सन् २००४, २००५, २००६, २००७ र २००८ मा लगातार पाँच वर्ष उत्कृष्ट एजेन्सीको रूपमा सम्मानित भइसकेको छ । प्रिज्माले अमेरिकाको प्रतिष्ठित कम्पनी जोन्सन एन्ड जोन्सनले प्रदान गर्ने अन्तर्राष्ट्रिय अवार्ड बेल रिंगर २००० समेत जितेको छ । रचनात्मक डिजाइन, अभियान निर्माण तथा कार्यान्वयन, ब्रान्ड रणनीति तथा विकास, प्रोडक्सन तथा फ्याब्रिकेसन, अडियो भिजुअल निर्माण, मिडिया तथा प्रेस विज्ञप्ति, पब्लिक रिलेसन तथा सामाजिक सञ्जाल र डिजिटल मार्केटिङलगायत क्षेत्रमा कम्पनी क्रियाशील  छ । प्रिज्माले कोका–कोला, बजाज पल्सर, मेरो मोबाइल, एनसेल, अर्घाखाँची सिमेन्ट, नेस्ट्ले, एभरीडेलगायत थुप्रै विज्ञापन प्रसार सामग्री उत्पादन गरेको छ । सरोकारवाला, साझेदार तथा ग्राहक विश्वासका कारण सफलता प्राप्तिमा सहयोग पुगेको कम्पनीका सीईओ रञ्जीत आचार्यले बताए ।

सम्बन्धित सामग्री

पिइएफको सोह्रौँ वार्षिकोत्सव सम्पन्न

प्रोग्रेसिभ एजुकेसनल फोरम (पिइएफ) को सोह्रौँ वार्षिकोत्सव सम्पन्न भएको छ । राष्ट्रिय नाचघरमा आयोजित भव्य कार्यक्रममार्फत फोरमले आफ्नो सोह्रौँ वार्षिकोत्सव मनाएको हो । वरिष्ठ गायक तथा संगीतकार दीप श्रेष्ठलाई अभिनन्दन गरिएको...

अलफ्ट होटलको चौंथो वार्षिकोत्सव सम्पन्न

अलफ्ट होटलले चौथो वार्षिकोत्सव सम्पन्न गरेको छ। होटलले चार वर्षको असाधारण सेवा र मनमोहक सम्झनाहरूलाई सम्झँदै आमन्त्रित पाहुना, साझेदार र संरक्षकहरू माझ भव्यताका साथ वार्षिकोत्सव मनाएको छ।...

अलफ्ट होटलको चौंथो वार्षिकोत्सव सम्पन्न

अलफ्ट होटलले चौथो वार्षिकोत्सव सम्पन्न गरेको छ। होटलले चार वर्षको असाधारण सेवा र मनमोहक सम्झनाहरूलाई सम्झँदै आमन्त्रित पाहुना, साझेदार र संरक्षकहरू माझ भव्यताका साथ वार्षिकोत्सव मनाएको छ।...

नेप्लिज मार्केटिङ एसोसिएसनको पहिलो वार्षिकोत्सव सम्पन्न

काठमाडौं । नेप्लिज मार्केटिङ एसोसिएसनले आफ्नो पहिलो वार्षिकोत्सव मनाएको छ । होटल याक एण्ड यतिमा २४ डिसेम्बरमा वार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै एसोसिएसनका अदक्ष्य महेश स्वरले सरकारी निकायसँग सहकार्य गरेर नेपालको बजारलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने उदेश्य रहेको बताए । कनफेडेरेसन अफ नेप्लिज इनडसट्रिज(सीएनआई), राष्ट्रिय आविस्कार केन्द्र र एस इन्स्टिच्यूट अफ म्यानेजमेन्टसँग एसोसिएसनले […]

१२ औं वार्षिकोत्सव मनाउँदै 'फूडमान्डू'

नेपालकै पहिलो र सबैभन्दा ठूलो फूड डेलिभरी कम्पनी फूडमान्डूले आफ्नो १२ औं वार्षिकोत्सव मनाउँदै छ। १२ औं वार्षिकोत्सव अवसरमा फूडमान्डूले १२ दिनका लागि विभिन्न अफरहरु ल्याएकाे छ।...

ज्योती बैंकको १४ औं वार्षिकोत्सव सम्पन्न

ज्योती विकास बैंकले स्थापनाको १४ औं वार्षिकोत्सव मनाएको छ। बैंकले सञ्चालक समितिका सदस्य, भूतपूर्व सञ्चालकहरू, कर्मचारी र ग्राहकहरूको उपस्थितिमा वार्षिकोत्सव मनाएको हो।...

जनकल्याण माविको ६९औं वार्षिकोत्सव सम्पन्न

चाबहिल महांकालस्थित जनकल्याण माध्यमिक विद्यालयको ६९औं वार्षिकोत्सव शुक्रबार सम्पन्न भएको छ। वार्षिकोत्सव कार्यक्रमको उद्घाटन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले गरेका हुन्। कार्यक्रमको उद्घाटन गर्दै मन्त्री पौडेलले सार्वजनिक शिक्षा प्रणाली सुधारका...

सस्तो डिलको १०औं वार्षिकोत्सव सम्पन्न

काठमाडौं ।  सस्तो डिलले आफ्नो १०औं वार्षिकोत्सव मनाएको छ । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले वार्षिकोत्सव समारोहको उद्घाटन गरेका थिए । वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै राजदूत क्वात्राले सस्तो डिलले आफ्नो १० औं वार्षिकोत्सव मनाउन सफल भएकोमा शुभकामना बधाई दिएका थिए । कम्पनीको १० वर्षको यात्रालाई संस्थापक अमुन थापाले भिडियोमार्फत आफ्नो प्रस्तुति दिएका थिए । […]

‘सस्तो डिल’ ले आफ्नो १०औं वार्षिकोत्सव मनायो

१०औं वार्षिकोत्सव मनाएको छ। नेपालका लागि भारतका राजदुत विनय मोहन क्वात्राको प्रमुख आतिथ्यमा सस्तो डिलले आफ्नो वार्षिकोत्सव मनाएको हो।...

‘भूगोल’को दोस्रो वार्षिकोत्सव सम्पन्न

‘भूगोल साहित्य समाज’ले आफ्नो दोस्रो वार्षिकोत्सव मनाएको छ। समाजले विशेष रचना वाचन कार्यक्रम आयोजना गरेर उत्साहका साथ वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको हो।...