चिनियाँ कम्पनीले बनाएको टिकटक चीनमै प्रतिबन्धित

२७ कात्तिक, काठमाडौं । टिकटकको डेटा सुरक्षा र अराजकताप्रति चिन्तित हुँदै विश्वभर यसलाइ प्रतिबन्धको बहस चलिरहेको छ । नेपालमा पनि मन्त्रिपरिषद्ले सोमबार मात्र टिकटक प्रतिबन्धको निर्णय गरेको छ । विश्वभर लोकप्रिय एप्लिकेशन टिकटक चिनियाँ कम्पनीले बनाएको हो । तर यही एप्लिकेशन भने चीनमा चल्दैन । चीनमा डुयोबिन एप्लिकेशन चल्छ । यो टिकटकको भगिनी एप्लिकेशन हो […]