मन्त्रिपरिषद् बैठक : २० प्रतिशतमै दल विभाजन हुनेगरी अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सिफारिस

सरकारले २० प्रतिशत केन्द्रीय सदस्य वा सांसदहरूले चाहेमा दल विभाजन गर्न सक्ने गरी राजनीतिक दलसम्बन्धि अध्यादेश ल्याउने निर्णय गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो नेतृत्वको सरकारको बुहमत टिकाइराख्न थोरै संख्यामा पनि दल विभाजन गर्न सक्ने प्रावधान सहितको अध्यादेश जारी गर्ने निर्णय मन्त्रिपरिषद्‍बाट गराएका हुन् ।

सम्बन्धित सामग्री

दल विभाजन सम्बन्धी अध्यादेश आउँदै, मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौँ – दल विभाजन सम्बन्धी अध्यादेश जारी गर्ने निर्णय लिन मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले मन्त्रिपरिषद् बैठक बसिरहेको हो। ‘दल विभाजन सम्बन्धी अध्यादेश आउँछ, बैठकका अरु पनि केही एजेण्डा छन्’, प्रधानमन्त्री निकट श्रोतले देश सञ्चारलाई जानकारी दियो। सरकारले दलबिहीन अवस्थामा पुगको एमालेको माधव नेपाल समूह र जसपाको महन्थ ठाकुर पक्षलाई […]