पाठेघर र स्तन क्यान्सरको उपचारलाई निःशुल्क बनाउने प्रधानमन्त्रीको प्रतिबद्धता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महिलाहरुमा देखिने पाठेघरको क्यान्सर र स्तन क्यान्सरको उपचारलाई विशेष कार्यक्रमको रुपमा निःशुल्क सेवा विस्तार गर्ने बताएका छन् । बुधवार ११औँ अन्तर्राष्ट्रिय महिला दिवस मूल समारोह समितिले आयोजना...