बाजुरामा पाँच वर्षमा क्षयरोगका कारण १८ जनाको मृत्यु

बाजुरा जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु भएको तथ्याङ्क सार्वजनिक गरिएको छ ।