ओली पूर्वराजा ज्ञानेन्द्र शाहको निवासमा सुटुक्क जाने गरेको आरोप

सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओली पूर्वराजा ज्ञानेन्द्र शाहको निवासमा सुटुक्क जाने गरेको आरोप लगाए ।अध्यक्ष नेपालले आसन्न स्थानीय तहको निर्वाचनमा साँठगाँठका लागि ओलीले पूर्वराजा शाहको निवासमा सुटुक्क जाने गरेको बताएका हुन् । अखिल नेपाल महिला संघ (समाजवादी)ले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले ओली दक्षिणपन्थी भएको दावी […]

सम्बन्धित सामग्री

पूर्वराजा ज्ञानेन्द्र कर्णाली र सुदूरपश्चिम जाँदै

काठमाडौं, ८ बैशाख । पूर्वराजा ज्ञानेन्द्र शाह आउँदो हप्ता कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा जाने भएका छन्। पूर्वराजा शाहको सचिवालयका अनुसार उनी परिवारसहित आउँदो हप्ता कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा जाने भएका हुन्। उनी नेपालगन्जसम्म हवाईमार्ग र त्यसपछि स्थलमार्ग हुँदै कर्णाली र सुदूरपश्चिमका विभिन्न जिल्ला पुग्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।

पूर्वराजा ज्ञानेन्द्र शाह परिवार जनकपुरमा

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र परिवार जनकपुर पुग्नुभएको छ । केही दिनको सिमरा बसाईपछि स–परिवार जनकपुर पुग्नुभएको हो । लामो समयपछि छोरा पारस सहित भ्रमणमा रहनुभएका पूर्वराजा ज्ञानेन्द्रको साथमा पूर्वरानी कोमल, बुहारी हिमानी, नाती हृयदन्द्र, नातिनीद्धय पुर्णिका र किर्तिका , छोरी प्रेरणा लगायत छन् । आज सोमबार दिउँसो जनकपुर पुग्नुभएका ज्ञानेन्द्र आजै झापा जाने कार्यक्रम रहेको […]

पूर्वराजा ज्ञानेन्द्र शाह किन जाँदैछन् जनकपुर र चितवन ?

पूर्वराजा ज्ञानेन्द्र शाह परिवार आज बुधबार जनकपुर जाने कार्यक्रम रहेको छ। निजी भ्रमणको क्रममा पूर्वराजा शाह निर्वाचनलगत्तै गत मंसिर ६ गते पूर्वरानी कोमल र छोरी प्रेरणा, निजी सचिव डा.सागर तिमल्सिनासहित झापा पुगेका थिए । झापामा निजी कार्यक्रम रहेको जानकारी गराए पनि पूर्वराजा शाहले केही राजनीतिक भेटघाटसमेत गरेको उच्च स्रोतले जनाएको छ ।झापा भ्रमणलगत्तै भोलि पुस ७ गते ज्ञानेन्द्र  जनकपुर भ्रमणमा निस्कन लागेका हुन् । जनकपुर भ्रमणअघि ज्ञानेन्द्रका सुरक्षा टोलीले जनकपुर पुगेर रेकी गरेका थिए । त्यहा

पूर्वराजा ज्ञानेन्द्र शाह किन विदेश जाँदैछन्

काठमाडौं, ३० जेठ । पूर्वराजा ज्ञानेन्द्र शाह फेरि विदेश जान लागेका छन् । उनी ७५औं वर्ष पूरा हुनलाग्दा विदेश जान लागेका हुन् । शाह असारको पहिलो हप्तामै थाइल्यान्ड जाने भएका छन् । उनी त्यहाँ केही समय बसेर जन्मदिन मनाउन भने स्वदेश नै फर्कने बुझिएको छ । थाइल्यान्डको बैंककमा शाहले महत्वपूर्ण भेटघाट पनि गर्ने विश्वस्त स्रोतले […]

नयाँ वर्ष मनाउन पूर्वराजा ज्ञानेन्द्र झापा जाने

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल नयाँ वर्ष मनाउन झापा जाने हुनुभएको छ । झापाको दमकस्थित आफ्नै स्वामित्वमा रहेको हिमालय टी हाउसमा बस्ने गरी कार्यक्रम तय भएको हो । उहाँको सुरक्षा र कन्भेसहितको टोली भोलि सोमबार झापा जाने कार्यक्रम रहेको छ । निर्मलनिवास स्रोतका अनुसार पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमल भने ११ गते […]

पूर्वराजा भोलि सिंहदरबारको मुख्यद्वारअघि जाने

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाह सिंहदबारको मुख्य प्रवेशद्वारअघिको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न जाने भएका छन्।पृथ्वीजयन्तीको अवसरमा मंगलबार साढे १२ बजे सालिकमा माल्यार्पण गर्न जाने कार्यक्रम रहेको पूर्वराजाका संवाद सचिव फणि पाठकले जानकारी दिए। मंगलबार पृथ्वीनारायण शाहको ३०० जन्मजयन्ती मनाइँदैछ।

पूर्वराज दम्पती महाकुम्भ मेलामा सहभागी हुन भारत जाने

काठमाडाैं : पूर्वराजा ज्ञानेन्द्र शाह उनकी पत्नी कोमल भारत जाने भएका छन्। भारतको हरिद्वारमा सञ्चालित महाकुम्भ मेला २०२१ विशेष समितिद्वारा गरिएको विशेष आमन्त्रणमा सहभागी हुन चैत २६ गते बिहिबार जाने भएका सोमबार पूर्वराजाको सचिवालयले जारी गरेको विज्ञप्तिमा जनाइएको ५।