एमाले कोशी प्रदेश अधिवेशनको लोगो सार्वजनिक

विराटनगर । आउँदो असोज १२ र १३ गते हुने नेकपा एमाले कोशी प्रदेश कमिटीको पहिलो अधिवेशनको लोगो सार्वजनिक गरिएको छ । अधिवेशन मूल आयोजक कमिटीले लोगो सार्वजनिक गरेको प्रदेश कमिटीका सचिव चिन्तन पाठकले जानकारी दिए । एमाले कोशी प्रदेश अधिवेशनका लागि १४ वटै जिल्लामा सबै पालिकामा असोज ५ गते एकैदिन प्रतिनिधिहरु छनौट हुने ज...