विराटनगर / नेपाली नागरिकताको प्रमाणपत्र लिन सफल भएका एक जना भारतीय नागरिकले परिवारसहित विराटनगरमा बसेर खतरनाक चलखेल गरिरहेको प्रमाण फेला परेको छ । विराटनगरमा बस्दै आएका भारतको अररीया जिल्लास्थित नरपतगञ्जका बासिन्दा अनिरुद्ध शर्माले विराटनगर महानगरपालिका–५ स्थित चाँदनी चोकका उत्तमकुमार रायकी पत्नी सीतादेवी रायको नाममा रहेको जग्गा हडप्न खोजेका हुन् । नागरिकता टोलीमार्फत नेपाली नागरिकता लिएका...
The post नेपाली नागरिकता लिएर नेपालीकै जग्गा कब्जा गर्न खोज्दै भारतीय appeared first on Purbeli News.