बाढी र पहिरोमा परेकाहरुको उद्धार गर्न कार्यकर्तालाई प्रचण्डको निर्देशन

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाढी र पहिरोमा परी हराइरहेकाहरुको तत्काल खोजी गर्न सरकारसँग आग्रह गरेका छन् ।  मौसमविद्हरुको पूर्वानुमानको ख्याल नगरी र विगतका प्राकृतिक प्रकोप न्यूनीकरण र रोकथामका उपायहरुको अनुभवसमेतको वेवास्ता गर्ने सरकारी रबैयाका कारण धनजनको ठूलो क्षति भएको उनले बताएका छन् ।  “हरेक वर्ष वर्षायाममा तराई...

सम्बन्धित सामग्री