आज मात्रै खुल्ने तलेजु मन्दिरको कथा, सर्वसाधारणका लागि महानवमीमा मात्रै किन खोलिन्छ ?

काठमाडौं : आज महानवमी। हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिरमा आज बिहानदेखि दर्शनार्थीको घुइँचो लागेको छ। लामो लाइन बसेर उनीहरु मन्दिर दर्शनमा जाँदैछन्। दशैंको महानवमीका दिन मात्र सर्वसाधरणका लागि यो मन्दिर खुला गरिन्छ। देशकै इष्टदेवीका रुपमा रहेकी तलेजु भवानीको दर्शनका लागि उपत्यका वरपरबाट थुप्रै दर्शनार्थी हनुमानढोका पुग्ने गर्छन्। तलेजु मन्दिरमा…