१ नम्बर प्रदेशको मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त भएका छन् ।
आचार्यले प्रदेश प्रमुखसामु शपथ लिएका छन् ।
यसअघि मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएका थिए । राजीनामा तत्कालै स्वीकृत भएर आचार्यको नियुक्तिसँगै शपथ भएको छ ।
यसअघि आचार्य प्रदेशसभामा एमाले पार्टी संसदीय दलको नेता चयन भएका थिए ।