प्रतिनिधिसभामा हजुरबुबा र प्रदेशसभामा नातिको अग्रता

६ मंसिर, परासी । नवलपरासी क्षेत्र नम्बर २ को प्रतिनिधिसभा र प्रदेशसभाको जारी मतगणनामा राप्रपाको अग्रता कायमै छ । प्रतिनिधिसभा सदस्यमा पूर्वआईजीपी समेत रहेका राप्रपाका नेता ध्रुवबहादुर प्रधानले कांग्रेसका देवेन्द्रराज कँडेलले भन्दा ४ हजार ३२ मत बढी पाएका छन् । नेकपा एमाले उम्मेदवार तेस्रो स्थानमा छन् । त्यसैगरी नवलपरासी-२ को प्रदेशसभा ‘१’ मा पनि राप्रपा […]

सम्बन्धित सामग्री

दाङमा प्रतिनिधिसभा र प्रदेश दुवैतिरका सबै सिटमा गठबन्धनको अग्रता

दाङ : यहाँका प्रतिनिधिसभा तर्फका तीनवटै क्षेत्रमा गठबन्धनले अग्रता कायम राखेको छ। दाङका ३ वटा प्रतिनिधिसभा र ६ वटा प्रदेशसभामा अग्रता कायम राखेको हो। दाङ क्षेत्र नं १ को प्रतिनिधिसभामा गठबन्धन तर्फका उम्मेदवार मेटमणि चौधरीले निकटतम प्रतिद्वन्दी एमालेका शान्ता चौधरीलाई १ हजार ७३५ मतले पछि पारेका छन्।१४ हजार ४१९ मत गणना हुँदा एकीकृत समाजवादीका चौधरीले ५ हजार ५३५ मत ल्याएका छन्, भने उनका प्रतिद्वन्दी एमालेकी शान्ता चौधरीले ३ हजार ८०० मत ल्याएकी छन्।त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठकल