‘बुवा तपाईं जस्तो पुरुषको हाम्रो समाजलाई खाँचो छ’

मेरो बुवा, मेरो पापा, तपाईं जस्तो पुरुष हाम्रो समाजमा, अझ यो संसारमा नै विरलै हुन्छन् । हुर्कंदै गर्दा मलाई आफ्नो यो प्रिभिलेज बारे महसुस थिएन । केही वर्ष अगाडि मेरो अमेरिका बसाइको क्रममा सानफ्रान्सिस्कोमा एउटा कार्यक्रममा विशेषज्ञको रूपमा बोल्न पाउँदा मलाई एउटा प्रश्न गरिएको थियो । तपाईंलाई फेमिनिस्ट (महिलावादी) हुन के कुराले प्रेरित गर्‍यो ? […]