घ्यु र तेलको मूल्य २४ प्रतिशले बढ्यो, मुद्रास्फीतिदर नियन्त्रणबाहिर

सरकारी प्रयासका बाबजुद मूल्य वृद्धिदर नियन्त्रणबाहिर पुगेको छ । सरकारले चालु आर्थिक वर्षमा उपभोक्ता मुद्रास्फीतिदर साढे ६ प्रतिशत कायम राख्‍ने लक्ष्य राखेकोमा वैशाख मसान्तसम्म ७.८७ प्रतिशत पुगेको छ ।

सम्बन्धित सामग्री

मूल्यवृद्धि ७ दशमलव ८७ प्रतिशत पुग्यो, विदेशी विनिमय सञ्चिति ओरालाे लाग्दै

काठमाण्डाै – देशमा मूल्यवृद्धि झनै बढेको छ । राष्ट्र बैंकले पछिल्लो पटक सार्वजनिक गरेको तथ्याङ्कअनुसार वैशाखमा वार्षिक विन्दुगत मूल्यवृद्धि सात दशमलव ८७ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको यही अवधिमा वार्षिक मूल्यवृद्धि तीन दशमलव ६५ प्रतिशत थियो ।  चैत महिनामा मूल्यवृद्धि दर सात दशमलव २८ प्रतिशत मात्रै थियो । वैशाखमा अघिल्लो वर्षको तुलनामा घ्यु/तेलको मूल्य २४ दशमलव ८६ प्रतिशत, फलफूलको १२ दशमलव ६१ प्रतिशत र खाद्य तथा पेय पदार्थ समूहको मूल्य सात दशमलव १३ प्रतिशत बढेको छ ।  यस्तै साउनदेखि वैशाखसम्म नेपालको वैदे...

मुद्रास्फीति नियन्त्रणबाहिर, घ्यु र तेलको मूल्य सबैभन्दा धेरै बढ्यो

विदेशी मुद्राको सञ्चितिमा समस्या देखिएको भन्दै सरकारले आयात नियन्त्रणका उपायहरू अवलम्बन गर्दा मूल्यवृद्धि पनि नियन्त्रणबाहिर गएको छ । मासिक मूल्यवृद्धिदर सूचकअनुसार पछिल्लो ६ वर्ष यताकै उच्च मूल्यवृद्धि देखिएको छ ।