काठमाडौँ- भारत २४ घण्टाको समयावधीमा चार हजार ४१ जना नयाँ कोरोना भाइरसका सङ्क्रमित थपिएको भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ । अघिल्लो २४ घण्टाको तुलनामा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमितको सङ्ख्या करिब एक हजार बढेको छ । गत मार्च ११ मा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार १९४ पुगेको थियो । त्यसपछि कोरोनाको […]