गेट वे पेमेन्टलाई भुक्तानी प्रणाली सञ्चालनको अनुमति

नेपाल राष्ट्र बैंकले गेट वे पेमेन्ट सर्भिसलाई ‘भुक्तानी प्रणाली सञ्चालक’ को सञ्चालन अनुमतिपत्र प्रदान गरेको छ । कम्पनीका अध्यक्ष कमलनाथ प्रधानलाई नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले सपथ ग्रहणसमेत गराएका छन् । अध्यक्ष प्रधानले आगामी दिनमा कम्पनीले विभिन्न माध्यमबाट नेपालमा सरल रुपमा डिजिटल भुक्तानी प्रणाली भित्र्याउनुका साथै भुक्तानी प्रणालीलाई अझ प्रभावकारी बनाउने प्रतिवद्धता जनाए […]

सम्बन्धित सामग्री

गेट-वे पेमेन्ट सर्भिसलाई भुक्तानी प्रणाली सञ्चालकको अनुमति

न्युज अफ नेपाल, काठमाडौं । नेपाल राष्ट्र बैङ्कले गेट-वे पेमेन्ट सर्भिस प्रालिलाई भुक्तानी प्रणाली सञ्चालक’ (पीएसओ) बन्ने अनुमति दिएको छ । अनुमति पाएसँगै कम्पनीका अध्यक्ष कमलनाथ प्रधानलाई राष्ट्र बैङ्कका डेपुटी गभर्नर शिवराज श्रेष्ठले शपथ ग्रहण गराएका थिए । कम्पनीले आगामी दिनमा विभिन्न माध्यमबाट नेपालमा सरल रूपमा डिजिटल भुक्तानी प्रणाली भित्र्याउनुका साथै भुक्तानी प्रणालीलाई अझ प्रभावकारी […]