रसुवामा टाटा सुमो दुर्घटनामा मृत्यु हुनेको पहिचान, तीनजना बेपत्ता

काठमाडौं : रसुवामा टाटासुमो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ भने तीन जना बेपत्ता भएका छन्।  सोमबार साँझ पोखराबाट रसुववाको आमाछोदिङ्गो गाउँपालिका जाँदै गरेको बा १० च ५८२० को टाटासुमो गोसाइँकुण्ड गाउँपालिका गुम्चेतमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको रसुवा प्रहरीका सूचना अधिकार...